२०८१ बैशाख २८, शुक्रबार
नयाँ
पछिला अपडेट

काँग्रेस बुलिङटारको सभापतिमा ओमकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित

२०७८ आश्विन १२, मंगलबार प्रकाशित ( साल अघि) १३११ पाठक संख्या

नवलपुर । नेपाली काँग्रेस बुलिङटारको गाउँकार्यसमितिको सभापतिमा ओमकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

यसैगरी उपसभापतिमा शेरबहादुर खाँड ठकुरी र मिनबहादुर आलेमगर, सचिवमा मनप्रसाद रानाभाट र प्रदिप कंडेल, सहसचिवमा सोमबहादुर पुलामी मगर र कान्त बहादुर आलेमगर सर्वसम्मत चयन भएको नवनिर्वाचित सभापति श्रेष्ठले जानकारी गराउनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस