२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

चीनमा डुंगा पल्टिदा ८ जनाको मृत्यु

२०७८ आश्विन ३, आईतबार प्रकाशित ( साल अघि) ६२२ पाठक संख्या

चीन । चीनमा डुंगा पल्टिदा ८ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता छन् । चीनको गुइझाउ प्रान्तको एउटा नदीमा यात्रुवाहक डुंगा पल्टिएको हो ।

स्थानीय सञ्चार माध्यम सिन्ह्वाका अनुसार दुर्घटना शनिबार साँझ ४:५० बजे लिउपान्शुई शहरको जांगके शहरको जांगके नदीमा भएको हो। आइतबार बिहान ८: १० सम्म ३ जनालाई नदीबाट बाहिर निकालिएको छ । साथै उद्धार कार्य र दुर्घटनाको कारण खोजी भइरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस