२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा लडेर मृत्यु

२०७८ भाद्र २९, मंगलबार प्रकाशित ( साल अघि) १२४१ पाठक संख्या

नवलपरासी पूर्व , २९ भदौ

गैडाकोट नगरपालिका ६ टोलटोले बस्ने २२ वर्षीय सन्त सुनारको सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा लडेर सोमबार दिउँसो मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने सागर गुरुङको घरको सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा चिप्लिएर लड्दा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पताल चितवनतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस