२०८१ बैशाख १६, आईतबार
नयाँ
पछिला अपडेट

अवैध लागू औषध सहित २ जना पक्राउ

२०७८ भाद्र १७, बिहिबार प्रकाशित ( साल अघि) २२२५ पाठक संख्या

काठमाण्डौ ।  प्रहरीले मोरंग र सुनसरीमा लागू औषध सहित २ जनालाइ पक्राउ गरेको छ ।

मोरंगको रतुवामाइ नगरपालिका २ घरु चौकबाट ५ सय ट्याब्लेट स्पास्पेन र १ हजार ट्याव्लेट टमाडोल सहित मोरंगाको उर्लावारी नगरपालिकाका समिर मगर लगायत २ जनालाई बुधवार राती पक्राउ गरेको हो त्यसैगरी सुनसरीको धरान उपमहानगरपालिका १७ नमुन सुन्दर बस्ती सर्दुखोलाको बगरमा वेवारीसे अवस्थामा रहेको करिब २० केजि अवैध गाजाँ बरामद गरेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस