२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा २५ जना नयां सक्रमित थपिए

२०७८ भाद्र ५, शनिबार प्रकाशित ( साल अघि) ५९९ पाठक संख्या

चोरमारा । नवलपुरमा पछिल्लो २४ घण्टामा २५ जना नयां सक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय नवलपुरका अनुसार सनिबार गैडाकोटमा ६ जना, देवचुलीमा ७ जना, कावासोतीमा १० जना, मध्यविन्दुमा २ जना, संक्रमित थपिएका हुन् ।

त्यसैगरी शुक्रबार ४५ जना संक्रमित निको भएका छन् । नवलपुरमा अहिले सक्रिय संक्रमितको संख्या ४४७ पुगेको छ । त्यसैगरी कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६१ पुगेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस