२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा बुधबार ४१ जनामा संक्रमण, १०८ जना निको भए

२०७८ भाद्र २, बुधबार प्रकाशित ( साल अघि) ६८९ पाठक संख्या

कावासोती ।  नवलपुरमा पछिल्लो २४ घण्टामा ४१ जना नयाँ  सक्रमित थपिएका छन् ।

संक्रमण पुष्टि हुनेमा गैँडाकोटका ०६ , देवचुलिका ०७ , कावासोतीका १४ , मध्यविन्दुका ०७ , विनयी त्रिवेणीका ५ , हुप्सेकोटका २ जना रहेका छन् । पछिल्लो २४ घण्टामा निको हुनेको संख्या भने १०८ रहेको छ । त्यस्तै आज मृत्यु हुनेको सङ्ख्या जिरो रहेको छ ।

सक्रिय संक्रमितको संख्या ५ सय ९५ रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस