२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा शुक्रबार ५५ जनामा संक्रमण पुष्टि

२०७८ श्रावण २९, शुक्रबार प्रकाशित ( साल अघि) ९२३ पाठक संख्या

कावासोती ।  नवलपुरमा पछिल्लो २४ घण्टामा ५५ जना नयाँ  सक्रमित थपिएका छन् ।

संक्रमण पुष्टि हुनेमा गैँडाकोटका ११, देवचुलिका ४,कावासोतीका २१, मध्यविन्दुका ३, विनयी त्रिवेणीका १२, हुप्सेकोटका ३ जना र अन्यमा २ जना रहेका छन् । पछिल्लो २४ घण्टामा निको हुनेको संख्या भने २३ रहेको छ ।

सक्रिय संक्रमितको संख्या ७ सय १० रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस