२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा बिहिबार ५९ जनामा संक्रमण पुष्टि

२०७८ श्रावण २८, बिहिबार प्रकाशित ( साल अघि) ९६७ पाठक संख्या

कावासोती ।  नवलपुरमा पछिल्लो २४ घण्टामा ५९ जना नयाँ  सक्रमित थपिएका छन् ।

संक्रमण पुष्टि हुनेमा गैँडाकोटका ५, देवचुलिका २६, कावासोतीका २१, मध्यविन्दुका ३, विनयी त्रिवेणीका ३, हुप्सेकोटका १ जना रहेको स्वास्थ्य कार्यालय नवलपुरले जानकारी दिएको छ ।

निको हुने ५२ जना रहेका छन् । बिहिबार थप २ जनाको मृत्यु भए संगै बैशाख यता संक्रमणका कारण १ सय १८ जनाले ज्यान गुमाएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस