२०८२ कार्तिक २३, आईतबार
नयाँ
पछिला अपडेट

सर्वोच्चले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज नगर्न सरकालाई दियो अल्पकालीन आदेश

२०७८ श्रावण २५, सोमबार प्रकाशित ( साल अघि) १२५८ पाठक संख्या

काठमाण्डौ । सर्वोच्च अदालतले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज नगर्न सरकारलाइ अल्पकालिन अन्तरिम आदेश दिएको छ ।

सोमबार न्यायधीश इश्वर प्रसाद खतिवडाको इजलासले सरकारलाइ अल्पकालिन अन्तरिम आदेश दिएको हो । उक्त आदेशलाइ निरन्तरता दिने वा नदिने बारे निर्णय गर्न दुवै पक्षलाइ भाद्र १ गते छलफलमा बोलाएको छ ।

शेर बाहादुर देउवाको सरकारले गत साता भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेपछि आयोगका अध्यक्ष देवी ज्ञावालीले सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

सरकारले गरेका आयोग खारेजको विषयलाइ देउवा सरकारले पूर्वाग्रह साँधेको भन्दै सरकारको विरोध हँुदै आएको छ
यस्तो छ सर्वोच्चको अल्पकालिन अन्तरिम आदेश

Received_152064363710012

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस