२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

आदिवासी जनजातिको हक अधिकारमा जोड दिदै २७औ विश्व आदिवासी दिवस मनाइदै

२०७८ श्रावण २५, सोमबार प्रकाशित ( साल अघि) ९३४ पाठक संख्या

काठमाण्डौ । कसैलाई पछाडि नछौडौ ,आदिवासी जनजाति र नयाँ सामाजिक सम्झौताका लागि आह्वान भन्ने नाराका साथ सोमबार २७ औ विश्व आदिवासी जनजाति दिवस मनाइदै छ ।

सोहि अवसरमा प्रधानमन्त्री शेरबाहादुर देउवाले , सरकार सदैव अल्पसख्य र सीमान्तकृत समूहको अधिकारलाई सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सन १९९४ मा संयुक्त राष्ट्संघको आह्वानमा हरेक वर्ष अगस्ट ९ लाइ अन्तराष्ट्यि आदिवासी दिवसको रुपमा मनाउने निर्णय भएपछि नेपालमा पनि प्रत्येक वर्ष यो दिवस मनाउन थालिएको हो ।

नेपालमा पनि विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइदै छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस