२०८२ अषाढ २५, बुधबार
नयाँ
पछिला अपडेट

चितवनमा निषेधाज्ञा साउन ३२ गतेसम्म थप

२०७८ श्रावण २४, आईतबार प्रकाशित ( साल अघि) १०३४ पाठक संख्या

चितवन । चितवनमा जारी निषेधाज्ञा एक साता थप भएको छ । जिल्ला प्रशासन कार्यालयले जारी निषेधाज्ञा साउन ३२ गते राति १२ बजेसम्म थप्ने निर्णय गरेको हो ।

पछिल्लो निषेधाज्ञा आज राति १२ बजे सकिदैछ । यस अघिको आदेशलाई नै निरन्तरता दिँदै निषेधाज्ञा थप गरिएको प्रशासनले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस