२०८१ बैशाख १७, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरमा शनिबार ५४ जनामा संक्रमण पुष्टि

२०७८ श्रावण २३, शनिबार प्रकाशित ( साल अघि) ११८५ पाठक संख्या

नवलपुर । नवलपुरमा पछिल्लो २४ घण्टामा ५४ जना नयां सक्रमित थपिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले दिएको जानकारी अनुसार गैडाकोटमा १४ जना, देवचुलीमा ५ जना, कावासोतीमा २६ जना, मध्यविन्दुमा ४ जना, विनयी त्रिवेणीमा १ जना र हुप्सेकोटमा ३ जना संक्रमित थपिएका हुन् ।

निको हुनेको सख्या भने १ सय १८ रहेको छ । सक्रिय संक्रमितको सख्या भने ७ सय ५४ रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस