२०८३ आश्विन ५, सोमबार
नयाँ
पछिला अपडेट

एसईई परीक्षाको नतिजा सार्वजनिक

२०७८ श्रावण २३, शनिबार प्रकाशित ( साल अघि) १३४१ पाठक संख्या

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको छ। कोराना संक्रमणका कारण यस वर्ष पनि आन्तरिक मूल्यांकनको आधारमा परीक्षाफल सार्वजनिक गरिएको हो।

यसअघिको शैक्षिक सत्रमा पनि आन्तिम मूल्यांकनबाटै परीक्षाफल सार्वजनिक गरिएको थियो।

एसईईको नतिजा बोर्डको वेबसाइटका साथै नेपाल टेलिकमको बेवसाइटमा हेर्न सकिनेछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस