२०८१ बैशाख १७, सोमबार
नयाँ
पछिला अपडेट

नवलपरासी पश्चिममा शुक्रबार ४ जनामा कोरोना संक्रमण, सक्रिए संक्रमित ८२ जना

२०७८ श्रावण २३, शनिबार प्रकाशित ( साल अघि) ७९८ पाठक संख्या
बर्दघाट । नवलपरासीमा आज (शुक्रबार) थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।                                                                                                                    जिल्लाको बर्दघाट नगरपालिकामा २ जना, सुनवल नगरपालिका र रामग्राम नगरपालिकामा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।
जिल्लामा अहिलेसम्म कोरोना संक्रमणबाट १ सय ५७ जनाको ज्यान गइसकेको छ । अब जिल्लामा सक्रिए कोरोना संक्रमितको संख्या ८२ रहेको छ ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस