२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

मानव बेचविखन तथा ओसारपसार नियन्त्रण कार्यविधि महानगरपालिकाद्धारा पारित

२०७८ श्रावण २०, बुधबार प्रकाशित ( साल अघि) १२७६ पाठक संख्या

काठमाण्डौ । मानव बेचविखन तथा ओसारपसार विरुद्धको नगरस्तरीय कार्यविधि काठमाण्डौ महानगरपालिकाले पारित गरेको छ । नगरप्रमुख विद्या सुन्दर शाक्यको अध्यक्षतामा साउन १९ गते मंगलबार बसेको ६६ औं कार्यपालिका बैठकद्धारा उक्त कार्यविधि पारित भएको हो ।

शहरी क्षेत्रबाट हुन सक्ने मानव बेचविखन तथा ओसारपासर सम्बन्धि अपराधिक गतिविधि विरुद्ध नियन्त्रण गर्न नगर स्तरीय कार्यविधि फलदायि हुने कामनपा प्रमुख विद्या सुन्दर शाक्य बताउनु हुन्छ ।

यसैगरी यस कार्यविधिलाइ प्राविधिमा सहयोग हाम्रो सम्मान परियोजना अन्तर्गत शान्ति फाउण्डेशनले गरेको थियो । सरकारले २०६४ सालमा मानव बेचविखन विरुद्धको ऐन र २०६५ सालमा नियमावली ल्याइ २०७० मा कार्यविधि जारी गरिससकेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस