२०८३ बैशाख २४, बिहिबार
नयाँ
पछिला अपडेट

सांसद कँडेलको गृहमन्त्री खाँणलाई प्रश्न: दार्चुला घटनाबारे संयुक्त टोली किन बनेन ?

२०७८ श्रावण १९, मंगलबार प्रकाशित ( साल अघि) १९३३ पाठक संख्या

काठमाडौं । सांसद देवेन्द्रराज कँडेलले दार्चुला घटनाबारे नेपाल भारत संयुक्त छानबिन टोली किन गठन नगरेको भन्दै प्रश्न गरेका छन्।

मंगलबार संघीय संसदमा बोल्दै सत्ताधारी दलका सांसद कँडेलले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रश्न गर्दै भने, सीमाको विवादित घटनामा भारत र नेपालको संयुक्त टोली बनाउनुपर्थ्यो।

भारतले नै खोजी गरेको छ भनिएको छ। भारतले नै आफैँ दोषी भनेर भन्लारुु महाकालीमा तुइन तर्ने बेला दार्चुलाका जयसिंह धामी महाकाली नदीमा खसेर गत शुक्रबार बेपत्ता भएका थिए ।

दार्चुलामा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काटेपछि धामी बेपत्ता भएको प्रत्यक्षदर्सीले बताएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
७%१%१%१%१%१%

प्रतिक्रिया दिनुहोस