२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा आईतबार ६२ जनामा संक्रमण पुष्टि

२०७८ श्रावण १८, सोमबार प्रकाशित ( साल अघि) ६२७ पाठक संख्या

कावासोती । नवलपुरमा आइतबार ६२ जनामा कोरोना भाईरस कोभिड १९ पुष्टि भएको छ । भने थप १ जनाले ज्यान गुमाएका छन् । संक्रमणबाट निको हुनेको सख्या ७२ रहेको छ ।

आज थपिनेमा गैँडाकोट नगरपालिकाका ५, देवचुलिका २८, कावासोतीका ६, मध्यविन्दुका २२, विनयी त्रिवेणीका १ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जानकारी दिएको छ । सक्रिय संक्रमितको सख्या भने ८ सय ३२ रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस