२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा संक्रिय संक्रमित ८ सय १४, बुधवार ७५ जनामा संक्रमण पुष्टि

२०७८ श्रावण १३, बुधबार प्रकाशित ( साल अघि) १५७५ पाठक संख्या

कावासोती । नवलपुरमा पछिल्लो २४ घन्टामा ७५ जना कोरोना संक्रमित थपिएका छ्न ।

जिल्ला स्वास्थ्य कार्यालय अनुसार बुधबार जिल्लामा गरिएको पिसिआर तथा एन्टिजेन परिक्षणमा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बुधबार थपिएका संक्रमित मध्य गैंडाकोटमा १८, देवचुलीमा १०, कावासोतीमा ३५, मध्यविन्दुमा ७, हुप्सेकोटमा ४ र विनयी त्रिवेणीमा १ जना रहेका जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ८१४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस