२०८१ बैशाख ११, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा आज थप १ कोरोना संक्रमितको मृत्यु, अब ८०३ सक्रिए संक्रमित

२०७८ श्रावण १२, मंगलबार प्रकाशित ( साल अघि) १३०१ पाठक संख्या

कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पुर्व) नवलपुरमा आज (मंगलबार) थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २८ जना कोरोना मुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पुर्वले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा गैँडाकोट नगरपालिकाका ५, देवचुलिका ७, कावासोतीका २३, मध्यविन्दुका २९,विनयी त्रिवेणीका ३, हुप्सेकोटका २ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमित ८ सय ३ पुगेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%२%

प्रतिक्रिया दिनुहोस