२०८१ जेष्ठ २, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा आज ४६ जनामा कोरोना देखियो, कुन पालिकामा कति ?

२०७८ श्रावण १०, आईतबार प्रकाशित ( साल अघि) ९४१ पाठक संख्या

कावासोती । नवलपुरमा आइतबार ४६ जना संक्रमित थपिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार थपिनेमा गैँडाकोटका गैँडाकोटका १४, देवचुलिका १६, कावासोतीका १, मध्यविन्दुका १२, विनयीका २ र हुप्सेकोटका १ जना रहेका छन् ।

आइतबार जिल्लामा निको हुनेको सख्या ३० रहेको छ भने थप १ जनाको मृत्यु भएको छ ।

यो संगै जिल्लामा मृत्यु हुनेको जम्मा सख्या १ सय ३६ पुगेको छ । सक्रिय संक्रमितको सख्या भने ६ सय ७७ पुगेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस