२०८१ बैशाख २८, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा आज ५८ जनामा कोरोना देखियो, कुन पालिकामा कति ?

२०७८ श्रावण ७, बिहिबार प्रकाशित ( साल अघि) १४४१ पाठक संख्या

कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पुर्व) नवलपुरमा आज (बिहीबार) थप ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ४६ जना कोरोना मुक्त भएका छन् ।

जिल्ला स्वाथ्य कार्यालय नवलपुरका अनुसार थपिनेमा गैँडाकोटका १३, देवचुलिका १०, कावासोतीका २५, मध्यविन्दुका ५, विनयी त्रिवेणीका ३, हुप्सेकोटका १ जना छन् ।

४६ जना निको भएका छन् भने सक्रिय संक्रमितको सख्या ५ सय ९७ पुगेको छ । बिहिबार मृत्यु हुनेको सख्या ० रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%

प्रतिक्रिया दिनुहोस