२०८१ बैशाख २८, शुक्रबार
नयाँ
पछिला अपडेट

चितवनमा गोली लागेर एक युवकको मृत्यु

२०७८ श्रावण ७, बिहिबार प्रकाशित ( साल अघि) २८५३ पाठक संख्या

चितवन । चितवनको भरतपुर महानगरपालिका–१७ मानसिंह चोक नजिकै रहेको सिम डाँडा खेतको नहरमा एक युवक मृतावस्थामा फेला परेका छन् ।

प्रहरी चौकी चनौलीको एरियामा युवकको शव फेला परेको प्रदेश ३ प्रहरी कार्यालयका डिआइजी प्रकाशजंग कार्कीले रातोपाटीलाई बताए ।

नहरमा फेला परेको शवबाट रगत बगेको छ । घटनास्थलमा प्रहरी पुगेको र विस्तृत विवरण आउन बाँकी रहेको डिआइजी कार्कीले बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%४%१५%१%

प्रतिक्रिया दिनुहोस