२०८१ बैशाख ४, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा आज ६६ नयाँ संक्रमित थपिए

२०७८ श्रावण ६, बुधबार प्रकाशित ( साल अघि) १५५६ पाठक संख्या

कावासोती । नवलपुरमा बुधवार ६६ जनामा कोरोना भाइरस कोभिड १९ पुष्टि भएको छ ।

सक्रमण पुष्टि हुनेमा गैँडाकोटका १७ जना रहेका छन् । यस्तै देवचुलिका ११, कावासोतीका ३०, मध्यविन्दुका ४, विनयी त्रिवेणीका ३, हप्सेकोटका १ जनामा संक्रमण पुष्टि भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरका अनुसार जिल्लामा बुधवार ३३ जना निको भएका छन् भने मृत्यु हुनेको सख्या ० रहेको छ ।

संक्रिय संक्रमित को ५ सय ८५ पुगेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस