२०८१ बैशाख ३१, सोमबार
नयाँ
पछिला अपडेट

चीनले नेपाललाई १६ लाख डोज खोप अनुदान दिने

२०७८ श्रावण १, शुक्रबार प्रकाशित ( साल अघि) ७८२ पाठक संख्या

काठमाडौं । चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने भएको छ। शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाललाई थतप खोप अनुदानमा दिने बताएकी हुन् ।

उनले चीन सरकारले नेपाललाई थप खोप दिने निर्णय गरेको जानकारी प्रधानमन्त्री देउवालाई दिएको बताइएको छ ।

यसअघि चीलेन नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिइसकेको छ भने नेपालले किनेको ४० लाख डोज खोपमध्ये ८ लाख डोज आइसकेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस