२०७८ श्रावण १७, आईतबार
नयाँ
पछिला अपडेट

घट्यो पेट्रोलियम पदार्थको मूल्य

२०७८ अषाढ ३०, बुधबार प्रकाशित ( हफ्ता अघि) ११३२ पाठक संख्या

काठमाडाैं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। मूल्यवृद्धिलाई लिएर देशभर संयुक्त विद्यार्थी संगठनले आन्दोलन गरेपछि निगम मूल्य घटाउन बाध्य भएको हो।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटाैंले मूल्यवृद्धिविरुद्ध आन्दोलन चर्काएका थिए।

Thanet

निगम सञ्चालक समितिको निर्णयअनुसार आज रातिदेखि लागु हुनेगरी पेट्रोल डिजेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%३%५%१%३%५%

प्रतिक्रिया दिनुहोस