२०८१ बैशाख ३१, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरको पछिल्लो कोरोना सम्बन्धि जानकारी

२०७८ अषाढ ३०, बुधबार प्रकाशित ( साल अघि) ११३९ पाठक संख्या

चोरमारा । नवलपुरमा बुधवार ६९ जना कोभिडका विरामि थपिएका छन् । स्वास्थ्य कार्यालय नवलपुरले दिएको जानकारी अनुसार निको हुनेको सख्या भने ५६ रहेको छ । सक्रिय संक्रमितको सख्या ४ सय ६४ रहेको छ भने पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ । बैशाख यता मृत्यु हुनेको सख्या ९६ पुगेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस