२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त, शपथको तयारी हुँदै

२०७८ अषाढ २९, मंगलबार प्रकाशित ( साल अघि) २३६३ पाठक संख्या

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गरेकी छन्।

राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले नियुक्त गरेको र केही बेरमा विज्ञप्ति आउन लागेका जानकारी दिए। राष्ट्रपतिको कार्यालयले देउवाको सपथको तयारी गरिरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस