२०८१ बैशाख २२, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा शुक्रबार २५ संक्रमित पुष्टि

२०७८ अषाढ २५, शुक्रबार प्रकाशित ( साल अघि) १७२२ पाठक संख्या

कावासोती । गैँडाकोटका ६ सहित नवलपुरमा शुक्रबार २५ जनामा कोरोना भाइरस कोभिड १९ पुष्टि भएको छ । जिल्लामा शुक्रबार ४६ जना निको भएका छन् भने सक्रिय संक्रमितको सख्या ४ सय ६ रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । जिल्लामा शुक्रबार मृत्यु हुनेको सख्या भने ० रहेको छ । बैशाख यता जिल्लामा मृत्यु हुने सख्या ९१ रहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस