२०८१ बैशाख १६, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरका तटीय क्षेत्रमा पानीको बहाव बढ्यो,सतर्कता अपनाउन आग्रह

२०७८ अषाढ २४, बिहिबार प्रकाशित ( साल अघि) २०६९ पाठक संख्या

कावासोती । नवलपुरमा भोली सम्म उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।

जिल्लाका नारायणी नदी, विनयी खोला , आरुङ्गखोला , गिरुवारी खोला , केरुङ्गे खोला बौलाहा खोलाको आकस्मिक बहाव बढ्ने भएकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विभागको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको हो ।

महाशाखाले पछिल्लो ६ घण्टामा भारी बर्षामापन भएको र थप बर्षा हुने सम्भावना भएकाले तटीय क्षेत्र र डुबान भईरहने होचा स्थानमा हुनेहरूले भोलि बिहान सम्म उच्च सतर्कता अपाउन भनिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस