२०८२ फागुन ६, बुधबार

सञ्चालक/प्रबन्ध निर्देशक : महेन्द्र चापागाई
प्रधान सम्पादक : रसना ढकाल
सहायक सम्पादक : निशा भण्डारी
व्यवस्थापक : आभाश चापागाई
बजार मार्केटिङ : लक्ष्मी सुवेदी
प्रमुख सल्लाकार : डा. मित्र पाठक

नवलपुर सञ्चार प्रा. लि. द्वारा संचालित
सूचना विभागमा दर्ता नं. : २५७० – २०७७/२०७८
स्थायी लेखा नं : ६०९७७९९६९
वेबसाइट: nawalpurnews.com
इमेल: [email protected]
फोन नम्बर:9849045741, 9867755257
सम्पर्क ठेगाना: मध्यबिन्दु, नवलपुर






नवलपुर । नवलपुरमा गैँडाकोट नगरपालिकाका १५ सहित बुधबार ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा बुधबार ३३ जना निको भएका छन् भने सक्रिय संक्रमितको सख्या ३ सय ९७ रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जानकारी दिएको छ । जिल्लामा आज मृत्यु हुने सख्या भने ० रहेको छ ।