२०८१ बैशाख २१, शुक्रबार
नयाँ
पछिला अपडेट

फेरि बन्द भयो नारायणगढ-मुग्लिङ सडकखण्ड

२०७८ अषाढ २३, बुधबार प्रकाशित ( साल अघि) १९२२ पाठक संख्या

सडकमा लेदो माटोसहित ढुंगा झरिरहेकाले सडक सञ्चालनमा ल्याउन कठिन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

नारायणगढ-मुग्लिङ सडकखण्ड अन्तर्गत सेतीदोभान, इच्छाकामना, चारकिलो, पाँचकिलो लगायतका ठाउँमा पहिरो खस्दै आइरहेको छ । जसले गर्दा बारम्बार सडकखण्ड अवरुद्ध भएकाे छ ।

सडक अवरुद्ध भएसँगै  गाडी अलपत्र परेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%

प्रतिक्रिया दिनुहोस