२०८१ बैशाख २२, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा शुक्रबार ४५ जनामा कोरोना संक्रमण पुष्टि

२०७८ अषाढ १८, शुक्रबार प्रकाशित ( साल अघि) १६२८ पाठक संख्या
 कावासोती ।नवलपुमा शुक्रबार ४५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमणबाट ५१ जना निको भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जानकारी दिनु भयो । जिल्लामा आज मृत्यु संख्या भने ० रहेको छ । सक्रिय संक्रमितको सख्या ४ सय २२ पुगेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस