२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा सार्वजनिक पोखरीमा डुबेर बृद्धाको मृत्यु

२०७८ अषाढ १०, बिहिबार प्रकाशित ( साल अघि) १९७४ पाठक संख्या

परासी । पश्चिम नवलपरासीको  सरावल गाउँपालिकामा पोखरीमा डुबेर एक बृद्धाको मृत्यु भएको छ ।

सरावल गाउँपालिका ४ गोबरहिया बस्ने ७४ वर्षीय मनीराम थारु घरबाट २० मिटर टाढा रहेको सार्वजनिक पोखरीमा डुबेर बुधबार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस