२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा आज ३८ जनामा कोरोना संक्रमण हुँदा ६८ जना निको भए

२०७८ अषाढ ५, शनिबार प्रकाशित ( साल अघि) १८०१ पाठक संख्या

कावासोती ।  नवलपुरमा पछिल्लो २४ घण्टामा ३८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा गैँडाकोटका ८, देवचुलीका ४, कावासोतीका ९, विनयी त्रिवेणीका ३, हुप्सेकोटका १४ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जानकारी दिएको छ ।

यस्तै जिल्लामा शनिबार ६८ जना संक्रमण मुक्त भएका छन् ।

गैँडाकोटका ८ जना, देवचुलिका ५, कावासोतीका ११, मध्यविन्दुका १०, विनयी त्रिवेणीका १५, हुप्सेकोटका १३ जना निको भएका छन् ।

जिल्ला सक्रिय संक्रमितको सख्या ४ सय ४१ रहेको छ । शनिवार थप ३ जनाको मृत्यु भए संगै बैशाख यता कोरोनाका कारण ज्यान गुमाउने को संख्या ७७ पुगेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस