२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

देवचुलीमा एक जना कोरोना संक्रमितको मृत्यु

२०७८ अषाढ ५, शनिबार प्रकाशित ( साल अघि) १५२० पाठक संख्या

कावासोती । नवलपुरको देवचुली नगरपालिकामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

देवचुली नगरपालिका वडा नं ९ का ७० बर्षिय पुरुषको शनिबार बिहान ९ बजे भरतपुर अस्पतालमा मृत्यु भएको देवचुली नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

असार २ गते मध्यविन्दु जिल्ला अस्पतालमा भएको परिक्षणमा पोजेटिभ पुष्टि भएका वृद्धलाई ३ गते भरतपुर अस्पताल भर्ना गरिएकोमा उपचारका क्रममा आज शनिवार बिहान मृत्यु भएको हो।

योसँगै देवचुलीमा मात्रै बैशखयता ८ जनाको मृत्यु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%

प्रतिक्रिया दिनुहोस