२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा अब सक्रिए संक्रमितको संख्या ५०० भन्दा कम

२०७८ अषाढ ४, शुक्रबार प्रकाशित ( साल अघि) २१८६ पाठक संख्या
कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पुर्व) नवलपुरमा अब सक्रिए कोरोना संक्रमितको संख्या ५ सय बाट तल झरेको छ अर्थात ४ सय ६८ भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पुर्वले जनाएको छ ।
आज (शुत्रबार) थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६९ जना निको भएका छन् । आज जिल्लाको मध्यबिन्दु ४ मा कोरोना संक्रमणबाट थप १ पुरुषको मृत्यु भएको छ ।

3.4.PNG

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%२%

प्रतिक्रिया दिनुहोस