२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

कावासोतीमा सडक दुर्घटनामा ३ जना घाइते

२०७८ अषाढ ४, शुक्रबार प्रकाशित ( साल अघि) २१८२ पाठक संख्या

कावासोती । पूर्वी नवलपरासीको कावासोती – १७ सिमाना चोकमा लु १२ प ७७२९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीन जना घाइते भएको छन् ।

उनीहरुलाई उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल पढाइएको छ । घाइते हुनेमा मध्यविन्दु –१ अभियान निवासी ३२ बर्षका विशाल महतो, ३० बर्षीय नारायण महतो र २५ बर्षीय अनिल महतो रहेका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%४%३%

प्रतिक्रिया दिनुहोस