२०८२ मंसिर २८, आईतबार
नयाँ
पछिला अपडेट

वैवाहिक बर्षगांठको अबसरमा बिध्यार्थी नेता भट्टराईले गरे स्वास्थ्य सामाग्री सहयोग

२०७८ अषाढ ३, बिहिबार प्रकाशित ( साल अघि) १९१७ पाठक संख्या

कावासोती । बैबाहिक बर्षगांठको अबसरमा बिध्यार्थी नेता आरसी भट्टराईले स्वास्थ्य सामाग्री सहयोग गरेका छन ।

नेपाल बिध्यार्थी संघका पुर्ब केन्द्रीय सदस्य भट्टराईले आफ्नो बैबाहिक बर्षगांठको अबसरमा देबचुली नगरपालिका स्थित दुम्कौली स्वास्थ चौकिमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन ।

Received_476095823484002

२० थान पिपिई,५ हजार पिस सर्जिकल मास्क तथा पाँच लिटर सेनिटाईजर सहयोग गर्दै आरसी भट्टराई र उहाँकि धर्मपत्नि निशा शर्माले बैबाहिक बर्षगांठ मनाउने खर्चले सहयोग गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा देबचुलि नगरपालिकाका नगर प्रमुख पुर्ण कुमार श्रेष्ठ श्रेष्ठ,नेपाली काङ्ग्रेस नवलपुरका सचिब बालकृष्ण घिमिरे,नेतृ बिष्णु देबि पाण्डे ,भट्टराईका पिता एबं अग्रज पत्रकार भुपेन्द्र शर्मा भट्टराई, माता नारायणी भट्टराई लगायतकाको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%१%१%

प्रतिक्रिया दिनुहोस