२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा आज २१ जनामा कोरोना संक्रमण पुष्टि

२०७८ अषाढ ३, बिहिबार प्रकाशित ( साल अघि) १३०१ पाठक संख्या

कावासोती ।  नवलपुरमा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा गैँडाकोट नगरपालिकाका ८, देवचुलिमा ३, कावासोतीमा ५, मध्यविन्दुमा १, विनयी त्रिवेणीमा ३, हुप्सेकोटमा १ सहित २१ जनामा संक्रमण पुष्टि भएको हो ।

जिल्लामा निको हुनेको सख्या भने बिहिबार ६९ रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

गैँडाकोट नगरपालिकामा १५, देवचुलिमा १५, कावासोतीमा २३, मध्यविन्दुमा ७, विनयी त्रिवेणीमा ६, हुप्सेकोटमा २ र अन्यमा १ जना निको भएका हुन् ।

बिहिबार थप १ जनाको मृत्यु भए संगै बैशाख यता कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सख्या ७३ पुगेको छ । सक्रिय संक्रमितको सख्या ५ सय १५ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या १ सय ५ पुगको छ ।

200175260_853226488616546_9199598873585154319_n

200175260_853226488616546_9199598873585154319_n

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस