२०७८ जेष्ठ ३१, सोमबार प्रकाशित (३ साल अघि)
३६०० पाठक संख्या चोरमारा । मध्यबिन्दु नगरपालिका भित्रका विद्यालयहरुले कक्षा ८ को परीक्षाफल प्रकाशित गरेका छन् ।
परीक्षा समितिको हिजो बसेको बैठकले नगरपालिका अन्तर्गत कक्षा ८ मा सञ्चालित परीक्षाको परीक्षाफल प्रकाशन गरिएको हो ।![FB_IMG_1623668428786](https://nawalpurnews.com/wp-content/uploads/2021/06/FB_IMG_1623668428786.jpg)