२०७९ श्रावण २९, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा फेरी जेष्ठ ३१ गतेसम्म निषेधज्ञा थप

२०७८ जेष्ठ २३, आईतबार प्रकाशित ( साल अघि) १९७२ पाठक संख्या

कावसोती । नवलपुरमा जेष्ठ ३१ गतेसम्म निषेधज्ञा फेरि थप गरिएको छ ।

सोमबार राति १२ बजेबाट सकिदै गरेको निषेधाज्ञा जेष्ठ मसान्त सम्म थप गर्ने निर्णय भएको प्रमुुख जिल्ला अधिकारी मनमाया पंगेनीले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयमा अहिले बैठक चलिरहेको छ। विस्तृत विवरण केही छिन्न पछी ल्याउँछौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१०%१%२%१%२%११%

प्रतिक्रिया दिनुहोस