२०८१ फागुन १, बिहिबार
कावसोती । नवलपुरमा जेष्ठ ३१ गतेसम्म निषेधज्ञा फेरि थप गरिएको छ ।
सोमबार राति १२ बजेबाट सकिदै गरेको निषेधाज्ञा जेष्ठ मसान्त सम्म थप गर्ने निर्णय भएको प्रमुुख जिल्ला अधिकारी मनमाया पंगेनीले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालयमा अहिले बैठक चलिरहेको छ। विस्तृत विवरण केही छिन्न पछी ल्याउँछौं ।