२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

देशभर ५०४२ काेराेना संक्रमित थपिँदा, ८२४३ जना डिस्चार्ज

२०७८ जेष्ठ २३, आईतबार प्रकाशित ( साल अघि) १२९२ पाठक संख्या

नेपालमा कोरोना भाइरसका ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

 

नेपालमा आज ८ हजार २४३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

 

योसँगै हालसम्म देशमा कोरोना हुनेको संख्या चार लाख ८४ हजार ३७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

 

हाल देशभर सक्रिय संक्रमितको संख्या ९२ हजार ९२८ रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस