२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरको देवचुलीमा कोरोनाबाट एकजना पुरुषको मृत्यु

२०७८ जेष्ठ २२, शनिबार प्रकाशित ( साल अघि) २०२३ पाठक संख्या

कावासोती । नवलपुरमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ ।

देवचुली नगरपालिका – २ का ६० वर्षीय पुरुषको शुक्रबार साँझ ६:३० उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पतालमा मृत्य भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

गत जेष्ठ १३ गते अस्पतालमा उपचारको लागि भर्ना भएका उनमा जेष्ठ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै जिल्लामा कोरोनाको दोस्रो लहरमा ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ भने कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ८५ पुगेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%६%

प्रतिक्रिया दिनुहोस