२०८१ बैशाख ४, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरको हुप्सेकोटमा १ जना मृत अवस्थामा फेला

२०७८ जेष्ठ २०, बिहिबार प्रकाशित ( साल अघि) २३११ पाठक संख्या

कावासोती । नवलपुरमा एकजना मृत अवस्थामा फेला परेका छन्।

हुप्सेकोट गाउँपालिका-४ रिता बस्ने ६७ वर्षीय दल बहादुर सोती सोही ठाउँस्थित देबिथुम्की सामुदायिक वनस्थित भित्री गोरेटो बाटोमा बुधबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस