२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

चीनको परराष्ट्र मन्त्रालयले उपलब्ध गरायो विभिन्न स्वास्थ्य उपकरण

२०७८ जेष्ठ १८, मंगलबार प्रकाशित ( साल अघि) १४३७ पाठक संख्या

कोरोनाभाइरस महामारीविरुद्धको लडाइँमा नेपाललाई चीनको परराष्ट्र मन्त्रालयले पनि सहयोग उपलब्ध गराएको छ ।

ती उपकरणमा ४० वटा पोर्टेबल भेन्टिलेटर, २० वटा अटोमेटेड एनलाइजर, १० वटा डीआर मशिन, २० वटा पोर्टेबल अल्ट्रासाउन्ड र ३० वटा एनेस्थेसिया मशिन रहेको जानकारी नेपालका लागि चीनकी राजदूत होउ याङ्छीले आफ्नो आधिकारिक ट्विटर अकाउन्टमार्फत दिएकी छन् ।

ती उपकरणहरू तातोपानी नाकामा नेपाली अधिकारीहरूले चिनियाँबाट सोमवार लिएका हुन् ।
लोकान्तर संवाददाता
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस