२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरको नमूना सदरमुकाम निर्माणकालागि बजेट विनियोजन

२०७८ जेष्ठ १७, सोमबार प्रकाशित ( साल अघि) २२६९ पाठक संख्या

नवलपुर । नवलपुरको नमूना सदरमुकाम निर्माणकालागि  सरकारले बजेट विनियोजन गरको छ ।

आगामि आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै नवलपुरको कावासोतीमा नमूना सदरमुकाम निर्माणकालागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट विनियोजन गरेको बताए ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेले नवलपुर र रुकुमको सदरमुकाम निर्माणकालागि आवश्यक बजेट विनियोजन गरेको बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस