२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

गैँडाको आक्रमणबाट महिलाको मृत्यु 

२०७८ जेष्ठ १५, शनिबार प्रकाशित ( साल अघि) २७३३ पाठक संख्या

नवलपुर । चितवनमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कालिका नगरपालिका–१ की तेजकुमारी सुनुवार रहेकी छन् ।

आज दिउँसो स्थानीय चतुर्मुखी सामुदायिक वनमा घाँस तथा न्युरो खोज्न गएको बेला गैँडाले आक्रमण गरेको थियो ।

आक्रमणबाट गम्भीर घाइते उनको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%२१%

प्रतिक्रिया दिनुहोस