२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा पछिल्लो २४ घण्टामा ११० कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु

२०७८ जेष्ठ १४, शुक्रबार प्रकाशित ( साल अघि) २६६० पाठक संख्या

कावासोती । नवलपुरमा आज बुधबार कोरोना भाइरसबाट थप ११० जना नयाँ संक्रमित थपिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले दिएको जानकारी अनुसार आज नवलपुरबाट कोरोना जित्नेको संख्या १३५ भए संगै दोस्रो लहरको कोरोना जित्नेको जम्मा संख्या १ हजार ७ सय ५ पुगेको छ।

त्यस्तै जिल्लामा पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु छ । जिल्लामा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने ७४ पुगेको छ ।

तल हेर्नुहोस् आजको विवरणमा क्लिक गर्नुहोस् !!2.14

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%४%

प्रतिक्रिया दिनुहोस