२०८३ भाद्र २८, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएन्,४२ जना डिस्चार्ज (विवरणसहित)

२०७८ जेष्ठ ११, मंगलबार प्रकाशित ( साल अघि) २७६१ पाठक संख्या

कावासोती । नवलपुरमा आज मंगलवार कोरोना भाईरसबाट थप ७५ जना नयाँ संक्रमित थपिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले दिएको जानकारी अनुसार आज नवलपुरबाट कोरोना जित्नेको संख्या ४२ भए संगै दोस्रो लहरको कोरोना जित्नेको जम्मा संख्या १ हजार ३ सय ७० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कुनै पनी संक्रमितको मृत्यु भएको छैन। जिल्लामा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने ६६ पुगेको छ।

तल हेर्नुहोस् आजको विवरण 

2.11

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%२%

प्रतिक्रिया दिनुहोस