२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा पछिल्लो २४ घण्टामा ५१ संक्रमित थपिए,१३० जना डिस्चार्ज

२०७८ जेष्ठ ७, शुक्रबार प्रकाशित ( साल अघि) १०७८ पाठक संख्या

जेठ, कावासोती । पछिल्लो २४ घण्टामा नवलपुरमा ५१ जनामा नोभेल कोरोना भाइरस (कोभिड१९) देखिएको छ ।

१ सय १० जनामा गरिएको पिसिआर परीक्षणमा ५१ जनामा कोरोना संक्रमण देखिको हो । निको हुनेको संख्या भने १ सय ३० पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हाल नवलपुरमा सक्रिय संक्रमितको संख्या ९९९ रहेको छ।

पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने ६४ पुगेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस